Posted by: Rahuldai October 9, 2007
"अनुराधा"
Login in to Rate this Post:     0       ?        

रिट्ठे जी,
त्यो जमानामा मात्र होइन आज पनि केटा र केटी साथी मात्र हुनै सक्दैन भन्ने आम मानसिकता छ। त्यतिबेला हामीले झेल्यौं नै अहिले पनि यस्तो संकुचित सोचाईको मार धेरैले भोगिरहेकाछन्।


बिर्खे जी,
हो अझै भन्छु म "प्यार नहीं किया तो डरना क्या"।
काउकुती लाउने भए पछि काउकुती लाग्छ नै। जसलाई लाग्दैन, त्यो अचेतन हो।


उफ्री जी,

अर्को भाग पनि छिट्टै नै आउने छ।

Read Full Discussion Thread for this article