Posted by: ritthe October 8, 2007
"अनुराधा"
Login in to Rate this Post:     0       ?        
अनुराधा भाग ७ सदा झैं रमाइलो लाग्यो ठुल्दाइ, धन्यवाद
'केटा र केटी आत्मीय मित्र हुनै सक्दैन' भन्ने मान्यताको भरपुर बिरोध गरे पनि  यो भावनाले हामी नेपालीहरूलाई कैले नछोड्ने भएछ !
धिक्कार छ हामीलाई, समय परिस्थिती र बिज्ञानको आविस्कार सङै  हामीले आफ्नो सोचाइ परिवर्तन गर्न सकेनौ अझै
यस्पाली को बिजया दशमीमा दुर्गा भवानीले हामी सबैलाई सुख, शान्ती, सम्रिद्धि साथै बैचारिक धारणा बिकास गर्ने क्ष् मता प्रदान गरुन !
Read Full Discussion Thread for this article