Posted by: gaalab October 2, 2007
Login in to Rate this Post:
0
?
सुरनताल जी, बडो दामी सुर र ताल भा बिबरण पढ्नमा पाइयो!
नेपालीमा द्वतीय पुरुषमा लेखेको मैले यो बाहेक एउटा उपन्यास मात्र पढ्या छु। नौलो र राम्रो प्रस्तुति। एकदम सजीव चित्रण!
अस्तु:॥