Posted by: SurNaTal October 1, 2007
यात्रामा तिमि...
Login in to Rate this Post:     0       ?        
क्षमा चाहन्छु। जोरो आएर सुतेको थिए। तै पनि साझा नहेर सकिएन। जिवन सङिनि उता कराइ रा छिन्, "जोरो आउदा नि सझा नखोलि नहुने, कस्तो मान्छे होला।" खै कस्तो लत हो यो साझाको? अब कुरा आयो मेलो र कुरो को। सान्नानी, 'कुरो' भनेको एकप्रकार् को घास को रुपमा प्रयोग् गरिने झरपात् नै हो, तर त्यो mature भएपछि सनो सानो काडाहरु तयार् हुन्छ, तेस्को फुलबाट र तेस्लाइ छुन पुगियो भने लुगा भरि टासिएर हैरान् खेलाउछ, निकालेर फ्याल्न एकदम् गर्हो, कहिले त लुगा नै च्यातिने। कुनै कुनै कुरो त सरिर मा नि गाडिन्छ, जस्तो अर्थुङे। खत्रा हुन्छ। मेलो भनेको कुनै खेत बारिको काम् गर्दा अफ्नो भागमा लिएको अंश हो - अर्थात अफ्नो मेलो भनेको आफुले गर्नु पर्ने काम को भाग हो।
Read Full Discussion Thread for this article