Posted by: Rahuldai September 28, 2007
सल्लुको कारण उसको हार्ट ब्रेक,
Login in to Rate this Post:     0       ?        
पागल प्रेम जीको अन्य रचना जस्तै यो पनि चाउ चाउ खाउं खाउं जस्तै लाग्यो। साह्रै मीठो अनि छिटो। बरु कुन चाहिँ होस्टल बासको चर्तिकला होला कुन्नी। हाम्रो जमाना को कुरा पनि लगभग उस्तै थियो। हामी भने लड्की जिस्काउने , गाली र ताली खाने कार्यमा प्रबीणता हासिल गरेका मध्ये पर्‍यौं।
Read Full Discussion Thread for this article