Posted by: SurNaTal September 27, 2007
यात्रामा तिमि...
Login in to Rate this Post:     0       ?        
अनि मिस्, कुरो सुन्दा त तपाइ पनि दैलानो पोतेकै मान्छे जस्तो छ। धन्याबाद्, मेरो कुरा मन परेकोमा।

कुम्ले जि, मुरि मुरि धन्याबाद्। नेपाली को गाउघर, तराइ पहाड उस्तै उस्तै त होला भन्छु। तर मेरो तराइको धेरै अनुबभ छैन्।

रिठ्ठे दाइ, मेरो कुरा मिठो मान्दिनु भे छ, धेरै आभारि भए।

उफ्रि, सपनै त हो, जे पनि देख्न छुट छ नि हैन। बिपनामा पो practical हुनु पर्छ। हे हे.. Intentionally १ वर्श बनाएको, तेसो गरेर प्रमुख् प्रमुख् कुराहरु सम्झन पाइयो नि, आफ्नो गाउको। अनि धेरै धन्यबाद्, पढेर मन् पराइदेकोमा।
Last edited: 27-Sep-07 09:49 PM
Read Full Discussion Thread for this article