Posted by: parbatya September 22, 2007
"अनुराधा"
Login in to Rate this Post:     0       ?        
सबै एकै ठाउ मा पढ्दा त झन रमाइलो पो भयो । मुख्य कुरा सिधियो ? हुन त अझ पनि 'सस्पेन्स्' छ कि ? आफु लाइ लागेको कुरा त भन्नु पर्‍यो नि हैन । 'धेरै कुरा सत्य छ त्यो बार्ता लाप चाँही खै ?' यो जवाफ "तिमी मेरो लागि अझै फस्ट् गर्ल हो। म भन्दा निकै प्रतिभाशाली। अझै म भन्दा राम्रो गर्न सक्छौ। त्यो भन्दा बढी मेरो मन र मस्तिष्कमा छैन।" भनेको हुँ भनेर अहिले भन्नु पर्ने परिस्थिती पनि छ । कुरो त बुझ्नै पर्‍यो हैन राहुल दा
Read Full Discussion Thread for this article