Posted by: Ajneya September 16, 2007
अब नेपालमा चारजाना प्रधानमन्त्री चाहिने रे,,,,,
Login in to Rate this Post:     0       ?        
हन यो के हुन लागेको हाम्रो देशमा? द:सा लागे पछी के के हुने हो के के। हुन पनि आज बुटवल र नवलपरासीमा साम्प्रदाइक दङगा भड्कियो, कारण आहिले सम्म थाहा हुन सकेको छैन । हाल देश अनेक उतार चाडाब बाट गुज्रिरहेको छ। यस्तो अवस्थामा सबैले सैयम अपनाउदै जानु त कता हो कता, आफ्नो भाग खोज्ने, हुल्दङा गर्ने देखी बाहेक कसैको बुद्धिले केहि अन्य सुभ कार्य गरेको हुन्न नपायको बर्सौ हुनलागे झै अनुभब् हुन्छ। यस्तो अबस्थामा म सबै नेपलिलाइ धैर्य धारन् गरि सम्यम् अपनाउदै एक्जुट हुन आग्रह गर्दछु।
Read Full Discussion Thread for this article