Posted by: Deep September 13, 2007
एक हात तेस्तै भो --
Login in to Rate this Post:     0       ?        
sgybro, "होइन हौ दीप्-जी, चिन्नुहुन्छ र मलाई भन्या?" अब जिन्दगी भनेको यात्रा न हो टेसन टेसनमा भेट चिनजान हुन्छ बिदाई हुन्छ -- urfrenrites, "aba yeso love pareko katha pani lekhau na.. " लउ पर्या कुरो नी बिगतमा लेख्या हो -- फेरी नी लेखम्ला नी त -- कस्को लउ पर्या लेख्नी तर? मेरो की उन्को की अरु कसैको? लप पर्या कुरोले झट्ट सम्झे त्यो निलसर्सोती थान तिर को कुरा हो। गैरीधारा बालुबाटार बाटोबाट निलसरसोतीथान तिर छिर्ने बाटो थ्यो नी त्यो युनिभर्सीटी अफ कोलोराडो बोल्डर छेउ को बाटो के-- रुख छेउको -- हेरी त्यो बाटोबाट पस्चिम दखिन तिर एक दुई घुम्ती काटेसी निलसर्सोती तिर मोडीने मोड अघि झन्नैले -- लप पर्ला पर्ला जस्तो भाथ्यो माथ्ली पेच हाल्नी भनेर कम्ती हान्ने भाको चेट भैयो।
Read Full Discussion Thread for this article