Posted by: Deep September 13, 2007
Login in to Rate this Post:
0
?
खै भगबतीबहालबाट पुर्ब लागेसी आफु त उही मादभवन अर्थात महेन्द्रभवन नपुगी यता र उता हेर्न तिर लागीदैनथ्यो -- उता छुटला भनेर -- केई नछुटला जस्तो लाग्या बेलाँ चै पुरानो हिमालय बिद्या मन्दिर बाट अलि अगाडी बढेर तेई साईडमा भाका घर तिर ताकिन्थ्यो -- मालीगाउँ टङ्गाल तिर बाट आउने त्यो साघुरो बाटो मिस्सिनु अघिका ति घर थे नी -- तोकेरै भन्दिम भने तेई घर कै चै फेला पर्नी हो की यता भन्ने डर लाग्छ फेरी --
भिडियो पसलमा के याद हुनी हो, AdjunctProf ?
sgy,
धरान बिजयपुर देखी भगबतीबाल सम्मै छाप छोडेर हिन्देको? आम्म्म्माम्म्मा!
अझ उता पुर्बको त बाँकि नै छ -- अनि नगरकोट तिरको त्यो कस्को धेर भन्ने बाजी पनि जितेकै हो क्यारे ब्रोले। नसकिने भो।