Posted by: Deep September 13, 2007
Login in to Rate this Post:
0
?
भगवती बहालबाट बालमन्दीर तिर लाग्दा देब्रे पट्टी (साई फार्मा) अगाडीको भिडियो पसलको कुरा गर्या हो की कुन चाईं?
त्यो भगबतीबहाल मोडैको कोल्डस्टोरमा नी "साउजी पाईप छैन?" भन्दै धेरै चिसो पेय पदार्थ तानीयो --