Posted by: jira September 11, 2007
एक हात तेस्तै भो --
Login in to Rate this Post:     0       ?        
"लुकिङ् फर ए राईड, सुईटी?" भन्न अमरिका आएसि मत्र सिकियो, नत्र तेई बेलाँ उनेरुले नि माने त सर्कसमा जस्तो गरेर बारोटी एउटै साईकलाँ झुन्डार, पानीपोखरी अम्रिकन दुताबास आगाडि, "तेरो भिसा सिसा नि चाईन्न, हाम्लाई य्हईं मस्ति छ!" भनेर पिच्च थुकिन्थ्यो होला। poonte lay hasayo अब हाम्रा पाला सप्पै ह्याँ रेछन मलाई नि हान्न मन लायो अलिक्ता गफ भन्न त हुन्न तर साह्रै चैनी नचैनी काम गरिया थ्यो, कलेज बन्द भेसी जाँच सकिय जस्तो हुन्थ्यो... जाँच कैले भनेर सोध्नी हरु सत्रु जस्ता लाग्थे.. जता नि लखर लखर गर्दै पुग्यो.. बाटो हिन्दा सोध्नी कोइ लाई काँ जान ला भन्द्यो कोइ लाई काँ जान ल भन्द्यो... दोरार देख्यो भने नदेख्या जस्तो गर्द्यो... ठिटी देखे एस्सै बसमा छिर्नि.. दुइटा पिकेका केटी देखे टङ्गाल जान ला मान्छे पाटन को बस मा छिर्द्यो... Boney M ko "cool daady" सुन्दा 'चिरी अप्पा चिरी अप्पा' जस्तो लाग्नी अनी पुलौको बास्ना सूङ्ह्दै ब्या घर खोज्न लाग्नी... केटी नि हेर्न पैनी मिल्यो भने खान नि पैनी....फेरी ब्या ताका त सधैं गु जम्नी गल्ली नि मगमग बास्ना औनी घाम अस्ताएसी शिवरात्रीको रलपल हेर्न पशुपती गैद्यो आगा अगिल्तिर बस्स्या नागा बाबा हेर्यो फर्क्यो...एस्तै थिए ति दिन हरु... सम्झ्यो भने रुनरुन औछ केरे
Read Full Discussion Thread for this article