Posted by: Deep September 10, 2007
एक हात तेस्तै भो --
Login in to Rate this Post:     0       ?        
miss_ me , गर्यो नी बाङ्गेले गर्नु गर्यो। फुपाजुलाई भेटेसी मन त धामी बसी हाल्यो नी। guesswho, खै के गेस गराई भो र अब-- था छैन पर्भो खै को को? तेई आँखा झिम्काम्ने मध्धेकै त होईन होला नी? की--? राम राम राम। jira, के कुरो गर्या जिरा दाई -- दशै आउन लायो त्याँ कालोपुल छेउमा भिउँट लिन जाने हैन? SateLite, शब्द नभेटे कैई छैन -- गरह नछेत्र अलि मिलाई दिन मिल्ने भा नी हुन्थ्यो। पर्भो स्याटेलाईट भा भे र कनेक्सन छ के भनेर --- यो कैले शनी कैले राहु कैले भ्रामरी लागेर हैरान -- ठीटी दशा हुन्न रे छन नत्र लागेनी रमैलो हुन्थ्यो होला -- अस्ती सम्म एलिना लाग्या थी -- ऐले सुनीता र भावना लाग्या छन -- इनीहरु सक्केसी स्विटी लाग्छे अरे अढाई बर्षलाई --- भन्न मजा आउथ्यो नी-- खत्तम भो।
Read Full Discussion Thread for this article