Posted by: PallaGhareAntare September 8, 2007
एक हात तेस्तै भो --
Login in to Rate this Post:     0       ?        
हेर्छु त पातकी बाङ्गेले थापाथलीका मेरो फुपाजु ल्याएछ गाहकी। के भनुँ खै, खालि यति मत्रै सोचिरहें हन कसरि लेख्छ यो दीप पातकीले यस्तो? साच्चैँ दीप ज्यो गजब छ, आफ्नै अगाडि भा जस्तै।
Read Full Discussion Thread for this article