Posted by: world_map September 8, 2007
एक हात तेस्तै भो --
Login in to Rate this Post:     0       ?        
हा हा! दीप ज्यो, तपाइको 'ट्रेडमार्क' मौलिक शैली झल्केको छ भाषाको बहाव र हाँस्यरसमा! अन्तको रहस्योद्घाटन जोडदार लाग्यो! >>> हेर्छु त पातकी बाङ्गेले थापाथलीका मेरो फुपाजु ल्याएछ गाहकी। <<<
Read Full Discussion Thread for this article