Posted by: urfrenrites September 7, 2007
एक हात तेस्तै भो --
Login in to Rate this Post:     0       ?        
दिप ज्यु, धन्यबाद, राम्रो कथा पढ्ने मौका दिनु भयेकोमा। म हासेँ। धेरै दिन पछि हास्न पाइयो। बाङे त नेपालि समाजको पात्र हो। उ जहा पनि पुग्न सक्छ र बाच्ने रणनितिहरु बुनिरहेको हुन सक्छ। फेरि नेपालको त्यो दिनहरु याद आयो। मैले चिनेका धेरै बाङेहरु अहिले सिधा भैसकेका छन् ( राजनितिको कुरा हैन है फेरि)। यो खुसिको कुरा पनि हो। तपाइको बाङेले कहिले काहि "गाँजा" पनि तान्ने गर्छ? अर्को कथाको प्रतिछ्यामा, urfrenrites
Read Full Discussion Thread for this article