Posted by: KaLaNkIsThAn September 7, 2007
एक हात तेस्तै भो --
Login in to Rate this Post:     0       ?        
धेरै दिन पछि प्रभूको दर्शन भो -- कथा ले अट्याक् गरेछन् -- पढ्नै पर्यो भनेर पढि पनि हाले -- छोटो मिठो -- ट्वाक्क -- ठाम ठाम मा त झन्डै हिरिक्कै भाको -- हाँसो उठेर (बुढानिलकण्ठ पोज -- हा) -- असाध्यै राम्रो लाग्यो -- ल -- अरु नि अट्याक् गर्दा झन् सुन मा सुगन्ध हुन्थ्यो -- प्रभूको महिमा -- अपरम्पार (महिमा चौधरी होईन नि फेरी, हुन त उसको महिमा नि अपरम्पारै छ) त्यो बांगेको चर्तिकला जमाना मा पढ्या झल्यास्स याद आयो -- एक नम्मरको क्यारेक्टर थ्यो नि त्यो त -- त्यसको बाउ नि उस्तै क्यारेक्टर रैछन् -- खानदानी क्यारेक्टर। त्यसको बाउको चर्तिकला नि साझामा छापे त धन्य हुन्थे नि प्रभू ।।।
Read Full Discussion Thread for this article