Posted by: Birkhe_Maila September 7, 2007
एक हात तेस्तै भो --
Login in to Rate this Post:     0       ?        
हे दिपेश्वर, हे पावनभुमि हाँडिगाउँनिवासि, हजुरको मुखारविन्द बाट बाङ्गे महात्मय को अर्को अध्याय सुन्न पाउँदा अत्यन्तै प्रफुल्लित भइयो।
Read Full Discussion Thread for this article