Posted by: CaMoFLaGeD September 7, 2007
एक हात तेस्तै भो --
Login in to Rate this Post:     0       ?        
लोल दीप! हा हा हा! हैन के के आउने हो त्यो बाङ्गेओ दिमागाँ? भाग्ने पनि एउटा फेशनै जस्तो रैछ। मेरो एउटा साथी भागेर मुम्बइ सम्म पुग्या थियो उ बेला। बल्ल बल्ल फिर्ता बोलाइयो, त्यो पनि उस्का बा आमालाई सबै मागहरु पुरा गरिदिने बाचा गराएर। शिरिष ब्रोले भन्या झै भन्नुपर्दा दीपको स्टेरियो - रु ५०० बाङ्गेको भाग्ने आइडिया - रु १००० फुपाजु गाहकी - प्राइसलेस! दियर इज समथिङ मनी क्यान नट बाई!
Read Full Discussion Thread for this article