Posted by: shirish August 27, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
भउतेको गजलबाट पनि प्रेरणा पाएर लेखियो ! तायरा (?) ताइरा (?)- धन्यबाद सिरियस कमेन्टका लागि बिर्खे - जलप मात्र हो अहिले ! कोशीस जारि छ - अकबरी हुने रे क्या अझ ! नेपे आफ्नै कांधमा मेरो तर्फबाट धाप मार्नुस् ! please .. माथी भने झै तपाईको गजलले अर्को गजल जन्मायो राम्रो नराम्रो जे भए पनि - साधूबाद छ तपाईलाई ! अरु प्रेरणा पाम् गुरु !
Read Full Discussion Thread for this article