Posted by: shirish August 27, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
नेपे एउटा राम्रो कबिताले अर्को कबिता जन्माए जस्तै तपाईको गजलको प्रभाबमा लेखिएको ! स्वीकार गर्नु होला ! फैसलै लेखिएको रहेछ फिरादमा ! मिति नाध्यो तामेल गरेकै म्यादमा ! मुस्कुराउनेहरु छन् मेरो फसादमा ! खित्कै छाडी हास्ने होलान् बरबादमा ! समबेदना छाप्न तैयार भैसक्यो रे ! बिषादी छैन कसरी भन्नु प्रसादमा ? निष्कर्ष निकाल्ने निर्णायक निस्फीक्री बिना बिषय बस्तुको बादबिवादमा !
Read Full Discussion Thread for this article