Posted by: shirish June 21, 2007
Login in to Rate this Post:
0
?
**************************
यस्मा राय सल्लाह पाम् --
अरुको खेलाउने चाहना भई दिएं !
अबिरल झरेर झरना भई दिएं !
यता नलागे उता पक्कै लागोस् निशाना
यौटा जिउ भित्र धेरै जना भई दिएं !
to be continued...