Posted by: Birkhe_Maila June 15, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
धन्यवाद् तितौरी! साँच्चै तिम्रो कविता गजलमा झुकाव देखेर मलाई खुस लाग्छ! हे हे हे शिरीष गुरु, मलाई कता कता तपाईँले 'रे' नराख्दा कस्तो होला भनेर सोच्नुहुन्छ जस्तो लागेको थियो! :) नराखि हेरौँ है त! अलि अलि यता उता गर्न रमाइलो हुँदोरेछ! पुराना मेरा कहानि सबै सुनाउनै पर्छ अबषेश सबै उनले थाहा पाउनै पर्छ बाँधिएको म हुँदै हो अर्को सुर्केनि पर्ने भो मजबुतीलाई पुरानो गाँठो फुकाउनै पर्छ यात्राको थकाई अब त मेटौँ भनेर बसेको आफ्नोपनमा उनले अझै सताउनै पर्छ सताइएँ धेरै अब त थकाई मेट्नै पर्ने हो आफ्नोपनमा उनले अझै सताउनै पर्छ चिप्लेर कतै लड्ने पो हो कि पुराना लेउमा झरेको पातीले यो मन्दीर सजाउनै पर्छ पुराना लेउमा जति चिप्लेर लडे पनि पुरानै पातीले यो मन्दीर सजाउनै पर्छ हालेर कथा भुतको उल्टो रामायण भनेर हारेको राम हारेन भनि मनाउनै पर्छ यो धागोले २१ पाना नघिसकेछ। अब नयाँ धागोलाई जन्म दिने हो कि?
Read Full Discussion Thread for this article