Posted by: shirish May 9, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
I am trying to making it more clear. Birkhe: I will make a new thread soon. फूल्न नदिन चालिएका कुचाल बुझी दिनु पर्यो ॥ फूल हेर्दै मख्ख पर्ने हैन: आहाल बुझी दिनु पर्यो ॥ मनमा बिस्मातका छाल ल्याउन खसि रहु भन्छौ छाङ्गा भई भीरवाट झर्दाको हाल बुझी दिनु पर्यो । पाप पखाल्न पटक पटक पिलाएको शुद्द पानी हेर त्यै गङ्गा, ढल छंदाको अबगाल बुझी दिनु पर्यो । छटपटाई उफ्रेकालाई नाच भन्ने कस्तो अज्ञानी ? सिरक ठानेर जो ओढायौ, जाल बुझी दिनु प-यो ! (डसना सम्झेर जे ओछ्यायौ जाल बुझी दिनु प-यो !)
Read Full Discussion Thread for this article