Posted by: h1b March 27, 2007
?????.....बिरोध गरौँ
Login in to Rate this Post:     0       ?        
त्यसो भए राहुलजिको बिचारमा प्राय नेपालि नेताहरु माथि भ्रस्टाचारको औला ठड्याउन योग्य छैनन? गोबिन्द राज र खुमेले के गरे त्यो एउटा साधारण जनताले बोल्न नपाउने तपाइको बिचारमा। सबै नेपालि जस्का छोरा छोरिले उच्च शिक्ष्या हाँसिल गरेका छन सबैका बाबु आमा भ्रस्ट छैनन राहुलजि। तपाइले पनि त दूख गरेर उच्च शिक्ष्या हाँसिल गर्नु भा छ। तपाइ कुनै पनि रूपमा भ्रस्टाचारमा सँलग्न हुनु हुन्छ जस्तो मलाइ लाग्दैन।तपाइ जस्तै नेपालि धेरै हुन सक्छन,जस्ले पार्टिगत चस्मा खोलेर भ्रस्टाचारको बिरोध गर्न सकुन।
Read Full Discussion Thread for this article