Posted by: h1b March 27, 2007
?????.....बिरोध गरौँ
Login in to Rate this Post:     0       ?        
साझाका मित्रहरु,हामि यहाँ चिच्याएर धेरै केहि त गर्न सक्दैनौ नेपालको लागि,कमसेकम बहस,छलफल गरेर भ्रस्टाचार र कूशासनका बिरोधमा आवाज उठाउन त सक्छौ! आजको बिषय: गोबिन्द राज जोशि साँच्चै भ्रस्टाचारि हुन त?यदि हुन भने उनले गरेका भ्रस्टाचारको पर्दाफास गरौँ।जो जस सङ उन्का भ्रस्टाचारका प्रमाण छ,यहाँ व्यक्त गरौँ?यदि उनि माथि खालि आरोप लाग्या हो भन्ने सोच्नु हुन्छ भने पनि आफ्नो तर्क यहाँ राख्न्नु होला?उनि माथि कस्तो सजाय ठिक होला?
Read Full Discussion Thread for this article