Posted by: Bhaute March 11, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
नेपे-गुरु: कर्द चम्कदै जाँदा एउटा पाप चिताएँ खिया लुकाउन खुकुरीको दाप चिताएँ हा हा हा ! भउते-चेलो: आफ्नै बुढी औँला काटे कलीको यी द्रोणले त्यो औँला म पाउँ भनी अभिशाप चिताएँ :P (आफ्नो औँलाले काम गर्न छाड्यो, गुरुको औँला जोडजाड गरे क्यै हुन्छ कि :-) ) :p :p :p jpt. :-) शिरिष गुरुको यो गजल बेजोड छ ल ! बधाइ छ।
Read Full Discussion Thread for this article