Posted by: Namaskaar March 10, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
ओठ टोकी रह्यौ मानौं बिगत केही फुत्केला मैले बस् हाम्रो भबिष्यको बार्तालाप चिताएं ! सधैंको जाडो, ठाडो , रित्तो र भित्तो तिमी सँगको सम्सर्ग को राप चिताए कर्द चम्कदै जाँदा एउटा पाप चिताएँ खिया लुकाउन खुकुरीको दाप चिताएँ
Read Full Discussion Thread for this article