Posted by: Nepe March 6, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
नविन विम्बहरु, ईमान्दार समयबोध, कालजयी टिपोट, सरसता र बौद्धिकता ! शिरीषका गजलहरु निश्चय पनि मार्गदर्शक हुन्, गजलका विद्यार्थी र आम पाठकहरु समेतका लागि । नेपाली साहित्यले एउटा सुयोग्य साधक भेट्टाएको छ । अरु प्रशंसकहरु जस्तै म पनि नतमस्तक छु ।
Read Full Discussion Thread for this article