Posted by: Bhaute March 4, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
अति मनपरेका केही शेहरु। यति हलुका भएं सासले उडाउन थाल्छन् ! आफ्नै ढुकढुकीले रात ब्यूझाउन थाल्छन् ! यस्सो सन्चो पार्ने औषधी लाउन थाल्यो, घाउ नभएका ठाउँ चह-याउन थाल्छन् ! अपराधको पक्षमा यति दक्ष वकालत ! प्राकृतिक न्याय सिद्धान्त लजाउन थाल्छन् ! तर पनि सबै दामी छन गुरु। अनि पछिल्लो गजलको ३टै़ शेरहरु घाघडान छ प्रभो ! फैलिन सकिने सम्भाबना देखें मिलनमा घाम भन्दा पारी धरातलको नाप चिताएं ! Great !!! गुरुको शालिक ठड्याएर एकलब्य बनुँ जस्तो भो मलाई त !
Read Full Discussion Thread for this article