Posted by: Gautam B. January 17, 2007
Login in to Rate this Post:
0
?
तर छूचो मुखले भन्दिहालम्, अझ छोट्याइदिँदा के होला?
पानीमानै ब्यापार भेटायौ !
डुङ्गा डुबाउने धन्दा खोलायौ !
पाता हराए छाताहरुका
त्यहि टालोले कोट सिलायौ !
यस्तै केहि के! माफ पाऊँ dus/sahsko lagi!