Posted by: Rahuldai January 4, 2007
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
शिरिष जी, राम्रो सुरुवात गर्नु भो, यस्लाई पूर्णता दिनु होला । तपाईंकै देखासिकी मा मैले नि दुई हरफ कोरें, यस्लाइ अझ थप्न मिल्छ मिल्दैन, तपाईंको सुझाव पर्खेको छु ।अस्तु! फलामे छुरिले के छोएथ्यो र मन,उनको बोलिले चिरा परेछ हजुर नम्बरि अजम्बरी भनी सम्हालि राखें,तिनै हिरामा कीरा परेछ हजुर
Read Full Discussion Thread for this article