Posted by: shirish January 4, 2007
Login in to Rate this Post:
0
?
दिलीपको गजलमा आहा क्या तहकीकात छ
मलजल गरौं मरुभूमीमा फूल्ने औकात छ !
तहकीकात= verification, without any doubt !( in urdu)
This is my underconstruction one:
सुनसानले निन्द्रा भगाउन थाल्यो !
आफ्नै ढुकढुकीले उठाउन थाल्यो !
बदनियतले त रोपेको हैन फूल ?
गमलाले शंका फुलाउन थाल्यो !