Posted by: shirish December 15, 2006
Login in to Rate this Post:
0
?
फेरेको लुगाबाट कांचुली निस्कियो !
शत्रु जाबा त खेद्ने न्याउली निस्कियो !
निर्मम् सुनसान छ दरबार आज
हारेको राज्य खोज्न मूली निस्कियो !