Posted by: Poonte December 14, 2006
"निर्दोश मेरो पछ्यौरीमा....."
Login in to Rate this Post:     0       ?        
कसैलाई खोजी, खोजी खड्गेलाई रोजी रोजी आफ्नो चईं ताल न बेताल खड्गेलाई माला माल! के खाने ग-या थियौ खड्गे भाई उस्बेलाँ? था पा' भे त तेई खान्थे के रे म नि! अब त टु लेट भई सक्यो। एउटैसँग बस उक्लने, तेईसँग उत्रने चाँजो मिलाई सक्यो जिन्दगीले! हे, नारायण परभु! अर्को जुनीमा चईं खड्गे भाईले खाने गरेको आहारको भण्डार निरै जन्मन पाऊँ! लम्बोदरलाई २१६ त के, लड्डुको फेक्टरी नै टक्र्याऊँथें! थ्याङ्क यु फर गुड ईनटरटेमेन्ट। बैदेहि देवी, लुकिङ् फर्वार्ड टु गेटिङ् मोर ईन्टरटेनमेन्ट फ्रम् यु टु! :D
Read Full Discussion Thread for this article