Posted by: Poonte December 13, 2006
"निर्दोश मेरो पछ्यौरीमा....."
Login in to Rate this Post:     0       ?        
धत्तेरी! पुरै पढेर मात्र कमेन्ट हानुम् भनेको, बिचैमा अड्केछ कथा त! हेटौंडाऽसि नारनगढ पुग्न कति ट्याम् ला'को? कि बस भन्ठानेर चढेको, ट्र्याक्टर परो? ट्र्याक्टर त के, खड्गे भाईलाई त पैदल जान मन थियो होला के रे हुन त! जानकीलाई काँधाँ बोकेर त्यो नि! ल, ल, झट्टै बजाईदिम् अरु नि! देर ना करियो, कि चटपट से छेरपट लईयो? :p
Read Full Discussion Thread for this article