Posted by: Nepal ko chora December 12, 2006
"निर्दोश मेरो पछ्यौरीमा....."
Login in to Rate this Post:     0       ?        
खड्गेजी, राम्रो लाग्यो लेखाई तपाईको, मजाले लेख्नुभयो । बरु क्रमश: ले बोर् गर्यो। पुरा गरौँ यसलाई छिटै। एउटा सानो जिज्ञासा, के तपाइ साचिकै काठमाण्डौ ईन्जिनियरिंग कलेजमा सिभिल पढ्नु भाको हो? हो भने, कुन चाइ batch को पर्नु भयो?
Read Full Discussion Thread for this article