Posted by: shirish December 6, 2006
Login in to Rate this Post:
0
?
some modification....
खस्ने डरले तल तल थामेर हिडियो,
ठाडो भीर माथी फुल्दिए रातो गुलाफ !
मलाई पनि नरम हुन करै लाग्यो !
पत्थर फुटाली फूल्यो कमलो गुलाफ !
तिम्रो ईच्छा बिरुद्द तर्क केही नहुंदा
कालो-नीलो हुन बाध्य मेरो सेतो गुलाफ !