Posted by: Dada_Giri November 24, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
ए! गज्जापको छ बिर्खे बुरो! सुझाउ दिनी ढगं त छैन केरे, के दियाइ भो र. मिटर (Meter) ला'र नाप्दा खेरुन लामु छोटो हुनिरच, अझ मिलाम्न सके मिलाम्. धुरि = छाना एउटै शब्द दोहोरियो कि जस्तो मानिचू. अब बिट मार्नी शेर हानम्. सुस्ताएको सुस्केरा भने हैन यो "बिर्खे" को वसन्तको वृक्ष बनी मौलाउने रहर छ यहाँ "वसन्त" भनेर वसन्त क्रान्तिलाई भन्न खोज्या भुनेर राजनैतिक अर्थ लगाए नि भो, राजनिति गनायो भुनेर कसैले भुने भने हैन साँच्चीकै "वसन्त ऋतु" हो, माया पिरिमको कुरो हो भने नि भो.
Read Full Discussion Thread for this article