Posted by: Birkhe_Maila August 23, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
शिरीष गुरु, म पनि सोच्छु है त :) बरण्डा (Balcony) अंशबण्डा (शायद प्रयोग भैसक्यो) कुसुण्डा ( 'जताततै बरालिएर हिँड्ने' भावमा कहिलेकहि प्रयोग हुन्छ क्यारे) गुण्डा खै अरु केहि सोच्न सकिएन... लु थपौँ गुरु शेरहरु थपौँ :)
Read Full Discussion Thread for this article