Posted by: Birkhe_Maila July 28, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
हे हे हे ठिक कुरा गर्नुभो शिरीष गुरु, कुरो के भनेनि, खोलाको किनारमा बसेर दुई-चार दिन अरुले पौडेको देखेर हामफालेको, अब बाँकटे हान्न आउँदैन, तै पनि हात खुट्टा चलाऊँदा कहिलेकाहि उत्रेको हो, धेरै जसो डुबिन्छ। अभ्यास गर्ने छु....अलि पानी खान नपुगेको हो! :) ************* बाफ रे "उक्ति-वैचित्र्य" ..सकिएन प्रभु :) ************** खै कसरि, किन भनेर बयान नभेटे पनि मलाई दोस्रो शेर गजब लाग्यो। रुपको रसस्वादन गर्नलाई चर्को घाममा पोलिनु पर्ने बाध्यता!
Read Full Discussion Thread for this article