Posted by: Nepe July 26, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
'साला' जस्तो प्रेमपूर्ण नाता अपमानको प्रतिक बन्नु दुर्भाग्य नै हो । तर यो नेपाली भाषाको मौलिक प्रतिक भने होईन । हामीले दक्षिणतिरबाट यसलाई हुलेका हौं । यो शब्दको सम्मानको पुनर्स्थापना होला कुनै दिन । तर त्यतिन्जेल यसलाई सहज रुपमा लिनै प-यो । एनिवे, बिर्खेज्यूको रचनाले मलाई प्रेम बानियाको "साला काठमाण्डु" शिर्षकको यो कविताको स्मरण गरायो- शिरीषको गजल पनि संगै छ । - http://www.kantipuronline.com/Nepal/Archive/154th%20issue/sahitya.php Nepe
Read Full Discussion Thread for this article