Posted by: Birkhe_Maila July 25, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
खै के भनौँ शिरीष गुरु शब्द नै छैनन्! एक एक शब्दहरु कस्तो मिलाएर राखेको हो गढी बस्यौ मन भित्र यति सारो सोच्ना साथै जाग्ने छाया जस्तो चाला गौतमजी, गजब छन् सबै शेरहरु! तोपको मुखमा मलाई घचेटेर बर्दीमा ढाड अड्याइरहेछ को? हेर्दै छु, पढ्दै छु र सिक्दै छु... :)
Read Full Discussion Thread for this article