Posted by: shirish July 16, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
I made some changes. श्रृंगार बिहिन छालाको रङ्ग गुलाबी देखियो ॥ लक्षण भन्नु मात्र रगत मै खराबी देखियो ॥ हर एकको चिर्ने शैली अति किताबी देखियो र त मेरा अङ्गहरु बाटोमा जथाभाबी देखियो ॥ राज्य सत्तामा ग्रहण गराउने मेधाबी देखियो ताराको समेत उज्यालो चोर्नेको हाबी देखियो ॥ बदली नहुंदै बाढी र डुबानको त्रास देखाई पानीबाट माछा बचाउछु भन्ने दाबी देखियो ॥
Read Full Discussion Thread for this article