Posted by: shirish June 24, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
मलाई थाहा थियो यो मेरो प्रयोग एब्स्ट्राक्ट हुन सक्छ भनेर ! त्यति एब्स्ट्राक्ट छ र भन्या? आचार्यजि? तर मैले ब्याख्या गर्न खोजेको म (बिम्ब) बाट परिबर्तन र बिकसित हुदै गै’ रहेको "सांप" चाहि साहिलाले जे होस् चाल पाए । एउटा आर्को शेर: कतै बिष बमन नगरूं स्वभाबैले प्रियसिका हर एक आङ चुम्दा
Read Full Discussion Thread for this article