Posted by: shirish May 16, 2006
Login in to Rate this Post:
0
?
I wrote this long time back in a very different way and Gorkhapatra published this as a ghazal. Then it did not have any form of ghazal so I decided to convert this into a ghazal.
for New writers:
word with red are QUAFIA and blue are the RADIF.
योद्दाहरु स्वेच्छाले हार्न तैयार छन् ।
उन्ले बगाए बगि दिने किनार छन् ।
धर्साहरुले कोरेर कोर्नै नसकिने
बा! बा! आकारका क्या प्रकार छन् ।
डुब्नलाई गहिराई खोज्दा उनले
बचाउन राजी माझी हजार छन् ।
सपनामै पनि सिमित एकान्त०भेटेन
पछ्याउदै आएका पाईला अपार छन् ।
सबैले देख्नेलाई भ्रम कसरि भन्नु?
ईन्द्रणी भित्र झुल्किने मुहार छन् !