Posted by: Arko May 16, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
दिलिप जि: comment को लागि धन्यवाद है । मैले त्यो ख्याल ख्याल मा लेखेको हो के । मलाई शायरी आउने भए म शायर भयिसक्ने थिएँ । तर आफु त अरुको follow गरिन्छ । follow गर्ने मान्छे कहिल्यै केही हुँदैनन् । मुड चल्यो लेखिदिँए यो धागो पढदा पडदै ।
Read Full Discussion Thread for this article