Posted by: Birkhe_Maila May 13, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
यहाँ त धुनधानका गजलहरु गइराखेका रहेछन्! बाफ रे दिलीप दाई, गजब छ!!! (गौतम गुरुको दाइ मेरो पनि दाई) :) शिरीष गुरुको यो शेर पटक पटक पढ्न मन लाग्यो! लुकीछिपी गर्दाको मीठो अनुभब छ मौका दिने बित्तिकै चोर हुन सक्छु ! गजब!!
Read Full Discussion Thread for this article