Posted by: shirish May 13, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
I just could not stop enjoying and playing with this. I promise I won't post the same thing again. Please bear with me. भरे नियत बिगारि कठोर हुन सक्छु ! तर अहिले बिश्वस्त जोर हुन सक्छु ! पछिल्ला क्रिडाका दाग सुक्दा नसुक्दै, एकै क्षणमा फेरी फोहोर हुन सक्छु ! हतियारै किन चाहियो? उल्क्याए हुन्छ घाइते हुंदा हर्षले बिभोर हुन सक्छु ! लुकीछिपी गर्दाको मीठो अनुभब छ मौका दिने बित्तिकै चोर हुन सक्छु ! हांक र हर्जाहरुका हेक्का हूंदा हुंदै कहिले धेर कहिले थोर हुन सक्छु !
Read Full Discussion Thread for this article