Posted by: badesh May 7, 2006
A Sher A Day: Part II: Ghazal talk
Login in to Rate this Post:     0       ?        
तपाइँहरुको लोभ लाग्दो रचना पढेर मलाइ पनि केहि लेखुँ लेखुँ लागेर लेखेँ। शिकारु भयेकोले नमिलेको ठाउँमा मिलाएर पढ्नु होला। बलिको बोका बनाई बली दिन सक्छु शक्ति पिठ पुजी शक्ति बढाउन सक्छु हार मानेको छैन नठान्नु थाकेँ षडयन्त्र रचेर फेरि आउन सक्छु उपवास बसेँ म केहि दिनको लागि केहि दिनमा फेरि म तोड्न सक्छु स्वाद छ बसेको सत्तामा मेरो येसको बिना म कसरि बाँच्न सक्छु?
Read Full Discussion Thread for this article